देउवा छैटौँ पटक विजयी

डडेल्धुरा। डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्। प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भएका हुन्। देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित भए। माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित भएका हुन्। प्रधानमन्त्री … Continue reading देउवा छैटौँ पटक विजयी